दफा ४१
ड्रयीले समय पाउने
स्वीकृतिको लागि प्रस्तुत गरिएको विनिमेयपत्र स्वीकार गर्ने वा नगर्ने बिचार गर्नको लागि ड्रयीले समय मागेमा धारकले सार्वजनिक बिदा बाहेक दुई दिनको म्याद दिनुपर्नेछ ।